१० पुस २०८२ बिहीबार
image/svg+xml
कृष्ण खनाल


कृष्ण खनालका लेखहरु :

कुलमानकाे नेतृत्वमा पूर्वाधार क्षेत्रका सय उपलब्धि

जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालमा एक सय एक उपलब्धि भएको दाबी गरेका छन्।

विकास बजेट रोक्का हुँदा योजना प्रभावित

जेन-जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले तीन महिनादेखि १ खर्ब २० अर्ब रुपैयाँ बराबरको विकास बजेट ( पूर्वाधार र विकाससँग सम्बन्धित योजना तथा कार्यक्रम) रोक्का गरेको छ।

लामिछानेसँग चुनावी सहकार्य प्रचण्डको प्रस्ताव

नेकपाका संयोजक दाहालले आफ्ना लागि चितवन–३ सुरक्षित गर्न रास्वपा सभापति लामिछानेसँग सहकार्यको प्रस्ताव गरेका छन् । दाहालले दूतमार्फत बहुमतको सरकार बनाउन देशभरि नै सहकार्य गर्नुपर्ने प्रस्ताव पनि लामिछानेसँग पुर्‍याएको स्रोत बताउँछ ।

कांग्रेस-एमालेलाई नयाँ दल चुनौती

आगामी निर्वाचनमा पुराना दलको विकल्पमा खडा भएका नयाँ दलहरूले आपसमा सहकार्य गर्ने गरी संवाद थालेका छन्।

राज्यले पहिचानविहीन बनाएको द्वन्द्व पीडितको गुनासो

संविधान जारी भएपछिको तीन तहमध्ये कुनै सरकारले आफूहरूलाई सम्बोधन नगरेको उनीहरूको गुनासो थियो।

निर्वाचन कि प्रतिनिधिसभा पुनर्स्थापना : सरकार-दल दुवै अन्योलमा

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाका लागि कांग्रेस र एमालेसँगै जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीका सांसदले पनि सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका छन्।

घर जग्गा कारोबार गर्न दुई सय कम्पनी इच्छुक

अब सरकारले तीन करोड रुपैयाँभन्दा बढीको घर जग्गा खरिदबिक्री गर्नुपरे कम्पनीमार्फत् गर्नुपर्ने नियम बनाएको छ। कारोबार गर्न एक सय ९७ कम्पनीले भूमि व्यवस्थापन विभागमा निवेदन दिएका छन्।

निर्वाचन सुरक्षा: सरकारको तयारी चुस्त, दलहरू सुस्त

सरकारले तोकिएको समयमै निर्वाचन गर्न पाँच वटा प्रदेशमा सुरक्षा गोष्ठी गरिरहेको छ।

नयाँ शक्तिहरू भुइँफुट्टा: दाहाल

काठमाडौंमा आयोजित सभामा नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई कुनै पनि बहानामा निर्वाचन मिति नसार्न र सारिए पार्टी चुप लागेर नबस्ने चेतावनी दिए।

खेलै खेल हो कहिले ढुङ्गा कहिले पानीको धारमा थियो!

खेलै खेल हो कहिले ढुङ्गा कहिले पानीको धारमा थियो, सपना जित्नकै लागि कुल्ची हिँड्नुपर्ने हारमा थियो।

एमाले महाधिवेशनबाट ‘जेन-जी विद्रोह’ अस्वीकृत

नेकपा एमालेको ११औं महाधिवेशनले ‘जेनजी विद्रोह’का नाममा मुलकमा भएको विध्वंस र राजनीतिक परिवर्तनलाई अस्वीकार गरेको छ।

कार्की सरकारका सय दिन: मिसन निर्वाचन, तयारी तीव्र

जेन-जी आन्दोलनको बलमा सुशीला कार्की नेतृत्वमा बनेको सरकारको सय दिन शनिबार पुग्दैछ।

अध्यक्षमा ओली तेस्रो पटक : प्रतिकूलतामा पनि प्रभावशाली

देशभरका करिब ७५ प्रतिशत प्रतिनिधिले ओलीलाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेपछि उनी प्रतिकूल परिस्थितिमा पनि प्रभावी देखिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्