सिद्धार्थ–तमन्नाको ‘द वन’ रिलिजअघि नै विवादमा, गीत चोरीको आरोप
सिद्धार्थ मल्होत्रा र तमन्ना भाटिया अभिनीत आगामी फिल्म ‘द वन’ रिलिजअघि नै विवादमा तानिएको छ।
सिद्धार्थ मल्होत्रा र तमन्ना भाटिया अभिनीत आगामी फिल्म ‘द वन’ रिलिजअघि नै विवादमा तानिएको छ।
१५३ विश्वकीर्तिमानी व्यक्तित्व तथा गीतकार डा. डीआर उपाध्याय खनालको आध्यात्मिक तथा भक्तिमूलक भावनाले ओतप्रोत नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक गरिएको छ।
चलचित्र विकास बोर्डले आइतबारसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
विश्व नेपाली साहित्य महासङ्घ नेपालले ‘स्वप्निल विपनाहरू ’ कथासङ्ग्रहको परिचर्चा गरेकाे छ।
सोमबार चलचित्र विकास बोर्डले प्रदर्शनमा रहेका चलचित्रहरुको आइतबारसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
सिर्जना अभियान भक्तपुरले लघुकथाकार श्यामप्रसाद श्रेष्ठको पर्यालघुकथा विलाप लोकार्पण गरेकाे छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ सुरुमा काठमाडौंभन्दा बाहिरका दर्शकमा पुगेको छ।
विवाहको आश्वासन दिएको र मानसिक उत्पीडन गरेको आरोपमा हैदराबाद प्रहरीले नियन्त्रणमा लिएको छ।
सामाजिक सञ्जालमा बालकलाकार तथा गायक अशोक दर्जीको आर्थिक अवस्थाबारे चर्चा भइरहेका बेला निर्देशक सन्तोष सेनले उनलाई काममा केन्द्रित हुन सुझाव दिएका छन्।
फरक जोक, नयाँ शैली र अझै ‘फ्रेस’ रोस्ट प्रस्तुत गर्ने उद्देश्यले निर्णायक प्यानलमा परिवर्तन गरिएको उनको भनाइ छ।
अशोकले आफू अब थाकिसकेको बताएका छन्। उनले आगामी दिनमा आफ्नै ढंगले अघि बढ्ने र आफ्नो कामलाई निरन्तरता दिने संकेत गरेका छन्।
‘जहाँबाट आफ्नो बाटो मोडियो, त्यहीँ आइपुगेकी छु । यी दौरानमा दुइटा लडाइँ लडियो । एउटा युद्ध र अर्का क्यान्सर । जे देखेँभोगेँ, त्यही लेखेकी छु’
हरिश व्यासको निर्देशनमा बनेको पारिवारिक ड्रामा तथा कमेडी चलचित्र ‘ओम का हरि’ सेप्टेम्बर १८ मा हलमा रिलिज भएको छ।
पढ्ने उमेरमा पनि पैसा कमाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले आफूलाई अगाडि बढ्नुका साथै परिवारको जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था रहेको बताएका छन्।
निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलको वैवाहिक सम्बन्धलाई लिएर चलेको चर्चाले फेरि चर्चा पाएको छ। तर निखिलले भने सम्बन्ध बिग्रिएको भन्ने हल्ला अस्वीकार गरेका छन्।
साहित्यकार प्राडा टीकाराम उदासीका ‘आमार सोनार बङ्गला’ नियात्रासङ्ग्रह र ‘इतिहासको पुनर्मुद्रण’ कवितासङ्ग्रह लाेकार्पण भएकाे छ।
‘बिग बोस २०’ का होस्ट बलिउड अभिनेता सलमान खानले आफ्नो उमेर, रूप, कपाल र तौललाई लिएर सामाजिक सञ्जालमा भइरहेका टिप्पणीको जवाफ दिएका छन्।
पखेटा बेची खुट्टा किन्छन् चराहरू अचेल, उड्न छोडी पैदल हिँड्छन् चराहरू अचेल।
निर्माण टिमले चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
बलिउड अभिनेत्री दीपिका पादुकोण दोस्रो पटक आमा बनेकी छन्।
कति जन्मसम्म प्रतीक्षाको दियो बालिरहूँ, अतृप्त चाहनालाई नै जीवन ठान्ने बानी छ।
हामी र हाम्रो कृति समाजको ३१औँ कृति गोविन्द्रराज तिमिल्सेनाको 'जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लाेकार्पण भएकाे छ।
तिमी नभए पनि यस रूखले मलाई तिम्रो स्पर्शको अनुभूत गराउँछ र त म यहाँ आउने गरेको छु।