१६ माघ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

गीतकार नारायण खतिवडाले ल्याए साङ्गीतिक ‘बहार’

गीतकार नारायण खतिवडाले ‘बहार’ गीतिसङ्ग्रह मार्फत सागीतिक क्षेत्रमा फेरि उपस्थित जनाएका छन्।

संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्य थापा मगर, गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, संगीत रोयल्टी संकलन समाजका महासचिव वसन्त सापकोटा, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन लगायतले ‘बहार’ को लोकार्पण गरेका थिए।

साहित्यपोष्टले प्रकाशनमा ल्याएकाे उक्त कृतिमा सामाजिक, देशप्रेम, संयोगान्त, वियोगान्त जस्ता विविध विषय समेटिएका गीत छन्। कार्यक्रमको सञ्चालन प्राध्यापक तथा वरिष्ठ समालोचक सनदकुमार वस्तीले गरेका थिए। 

प्रकाशित: १८ भाद्र २०८२ १०:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App