४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

इन्गेजमेन्टको खबर भाइरल भएपछि गरिमाले भनिन् : बिहे त नेपाल फर्केपछि है

अभिनेत्री गरिमा शर्मा सामाजिक सञ्जालमा आफ्नो इन्गेजमेन्टको झूटो खबर भाइरल भएपछि तनावमा परेकी छन्। अहिले अमेरिकामा भएकी शर्माले फेसबुकमा पोस्ट गर्दै यस्ता झूटा समाचारप्रति आक्रोश व्यक्त गरेकी छन्।

उनले लेखेकी छन् : ‘आफु एता अमेरिका छु, नेपालमा मेरो इन्गेजमेन्ट भैसकेछ, बिहे चाहि म नेपाल फर्केपछि गरौला है ... अब के भन्नु 🙃 सधैं झूटो खबरले निराश बनाउँछ।’

प्रकाशित: ९ मंसिर २०८२ ११:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App