२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

गीतकार रमा कार्कीकाे ‘तीजको पार्टीमा’ सार्वजनिक

गीतकार रमा कार्कीको तीज गीत ‘तीजको पार्टीमा’ सार्वजनिक भएको छ।

लाेकप्रिय संगीतकार महेश खड्काको संगीत रहेकाे ‘तीजको पार्टीमा’ गीतलाई गायिका अभिज्ञा घिमिरेले मीठाे स्वर मार्फत जीवन्तता प्रदान गरेकी छन्। उक्त गीत म्यूजिक नेपालले बजारमा ल्याएको हाे।

गीतमा अहिलेकी लोकप्रिय मोडल अञ्जली अधिकारी, सज्जु बुढाथोकी, सोनम चौधरी लगायतको अभिनय र नृत्य रहेको छ।

मिनाक्षी कोइरालाले म्यूजिक भिडियोको निर्देशन गरेकी हुन्। नृत्य निर्देशकमा प्रशान्त मगर रहेका छन्।

प्रकाशित: ७ श्रावण २०८२ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App