२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

कपिलवस्तु-१ मा रास्वपाका आचार्य निर्वाचित

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन आचार्य १८, २८८ मतान्तरले निर्वाचित भएका छन्।

उनले ३४ हजार १ सय ४८ मत ल्याएर विजयी भएका हुन्। प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५ हजार ८ सय ६० मत पाएका छन्।

यस्तै नेपाली कांग्रेसका अतहर कमालले १४ हजार सय ८२ र एमालेका विश्रामप्रसाद थारुले ७ हजार ९८१ मत ल्याएका छन्।

कपिलवस्तु क्षेत्र नम्बर २ मा रास्वपाका विक्रम सिंह थापा र क्षेत्र नम्बर ३ मा कांग्रेसका अभिषेक प्रताप शाह निर्वाचित भएका छन्।  

प्रकाशित: २४ फाल्गुन २०८२ ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App