१२ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, उद्धार टोली घटनास्थलतर्फ प्रस्थान

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो गएको छ।

मनाङको नार्पाभुमी गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो जाँदा बेसक्याम्पमा रहेका केहि आरोही बेपत्ता भएको आशंका गरिएको छ।

घटनाको जानकारी प्राप्त भएपछि उद्धार टोली घटनास्थलतर्फ प्रस्थान गरेको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रकाशित: ११ आश्विन २०८३ १७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App