१२ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रपतिसमक्ष समावेशी आयोगको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन्।

राष्ट्रपति पौडेलसमक्ष अध्यक्ष जोशीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०८३ १६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App