सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, नदी तटीय क्षेत्रमा माइकिङ, सुरक्षा संयन्त्र ‘हाइअलर्ट’
सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङसहित ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान कार्यालय र सुरक्षा निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

