१५ भाद्र २०८३ सोमबार
image/svg+xml
कला

दीपिकाको माई च्वाइसलाई जवाफ (भिडियोसहित)

मुम्बई- दीपिका पादुकोणको पछिल्लो भिडियो 'माई च्वाइस' चर्चा सेलाएको छैन। सोसल मिडियामा भिडियोबारे टिकाटिप्पणी भइरहेका छन्। सोसल मिडियामा अर्को त्यस्तै भिडियोले चर्चा पाएको छ। जसलाई माई च्वाइसको मेल भर्सन भनिएको छ। यो भिडियो फेसन पत्रिका बोगले बनाएको हो।


भिडियोमा केही पुरुष आउँछन् र आफ्नो इच्छा अनुसार फैसला लिने स्वतन्त्रता भएको वकालत गर्छन्। 'मेरो शरीर हो र यससँग जोडिएका कुराहरुमा मेरो फैसला हुन्छ। म दिनहुँ जिम जाउँ या जे गरुँ त्यो मेरो खुशी। मेरो छिमेकी इन्जिनियर छ तर म छैन तर के भो ? लगायतका संवाद भिडियोमा छन्।

भिडियो हेर्नुहोस्:

 

प्रकाशित: १७ चैत्र २०७१ ०५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App