१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

सनी देओललाई कोरोना संक्रमण

फाइल तस्बिर : बलिउड अभिनेता सनी देओल

बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण भएको छ।

भारतीय लोकसभा सांसदसमेत रहेका अभिनेता देओलले बुधबार बिहानै ट्विट गरेर आफूलाई कोरोना पाेजिटिभ देखिएकाे जानकारी दिएका हुन्। 

‘मैले कोरोना परीक्षण गराएँ र रिर्पोट पोजेटिभ आएको छ। अहिले म आइसोलेसनमा छु र स्वास्थ्य अवस्था ठीक छ,’ उनले लेखेका छन्, ‘पछिल्लो केही दिनदेखि मेरो सम्पर्कमा रहेका तपाईंहरु सबै आइसोलेसनमा बस्न हुन मेरो अनुरोध छ।’

उनको हालै मुम्बईमा काँधको शल्यक्रिया गरिएको थियो।

प्रकाशित: १७ मंसिर २०७७ ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App