२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

भारतको स्वतन्त्रता दिवसमा 'गदर २' ले तोड्यो रेकर्ड

'गदर २' ले भारतको स्वतन्त्रता दिवसमा सर्वाधिक कमाइ गर्ने रेकर्ड राखेको छ। यसले सलमान खानको फिल्म 'एक था टाइगर' को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो।

फिल्म 'गदर २' ले ४० करोड कमाउँदा 'ओ माइ गड २' १० करोडमा सीमित

भारतीय सञ्चार माध्यहरुका अनुसार 'गदर २' ले पहिलो दिन ४० करोड १० लाख भारू कमाएको छ भने 'ओ माइ गड २' ले १० करोड २६ लाख भारू कमाएको छ।

सनी देओललाई कोरोना संक्रमण

भारतीय लोकसभा सांसदसमेत रहेका अभिनेता देओलले बुधबार बिहानै ट्विट गरेर आफूलाई कोरोना पाेजिटिभ देखिएकाे जानकारी दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्