१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

शिशिर याेगी र एन. पि. मुस्कानकाे ‘बुद्ध आए हुन्थ्यो’ सार्वजनिक

गायक शिशिर योगीकाे ‘बुद्ध आए हुन्थ्यो’ गीतको भिडिओ सार्वजनिक भएकाे छl

गीतकार एन. पी.मुस्कानकाे ‘बुद्ध आए हुन्थ्यो’ गीतलाई याेगीकाे सुमधुर संगीत र स्वरले जीवन्तता प्रदान गरेकाे छ।

उक्त गीतकाे सङ्गीत संयोजन नोर्बु शेर्पा, ध्वनि मिश्रण प्रकाश मिश्र, रेकर्डिस्ट दिल सार्की, रेकर्डिङ स्टुडियो ध्वनिक नेपाल, बाँसुरी नगेन्द्र राई, लय प्रमोद उपाध्याय, ग्राफिक्स लोकेश भाट र कोरस दिपा तामाङ र अनुमा चौधरीकाे रहेकाे छ।

उक्त गीतले मुलुकमा सुख, शान्ति, समृद्धि र सद्भावकाे चाहना व्यक्त गरेकाे छl 

प्रकाशित: २ असार २०८२ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App