१९ पुस २०८२ शनिबार
image/svg+xml
कला

‘मिस माल्टा’ नेपालमा

तस्बिरः रासस

‘मिस माल्टा’ चेरिस स्पिटेरी नेपाल आइपुगेकी छिन्।

उनी सहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र ढाका टोपी लगाएर स्वागत गरिएको छ।

नेपाल भ्रमणका लागि आएकी उनी केहीबेर अघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा अवतरण गरेकी हुन्।

प्रकाशित: १४ श्रावण २०८१ ०९:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App