६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

नम्रताको गोवामा योग पोज

अभिनेत्री नम्रता सापकोटा यतिबेला भारतको गोवामा रमाइरहेकी छिन्। उनले सामाजिक सञ्जालमा गोवामा रमाइरहेको तस्बिरहरू पनि सार्वजनिक गरिरहेकी छिन्।

उनले विशेष योग गरिरहेको तस्बिरहरू सार्वजनिक गरेकी छिन्। गोवाको समुन्द्री तटमा योग गरिरहेको उनका तस्बिरहरू रहेका छन्। समुन्द्री तटमा योग गरिरहेको उनको तस्बिर आकर्षक देखिएका छन्।

त्यसो त उनले भारतको केरलाबाट योग शिक्षकको रुपमा स्नातक (ग्राजुएसन) उत्तीर्ण गरेकी छन्। उनले आफू आफू योग टिचरको रुपमा ग्राजुएट भएको पनि बताएकी छिन्। सामाजिक सञ्जालमा तस्बिर हाल्दै उनले आफू योग टिचर भएको बताएकी हुन्। 

प्रकाशित: २० पुस २०८० १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App