५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

बोतल हान्ने सुमनलाई प्रकाशले दिए माफी

रोमानियामा गायक प्रकाश सपूतमाथि स्टेजमा बियरको बोतल हान्ने सुमन गुरुङलाई प्रकाशले माफी दिएका छन्।

सामाजिक सञ्जालमा प्रकाशसँग सुमनले माफी माग्दै गरेको भिडियो पनि सार्वजनिक भएको छ। भिडियोमा उनले प्रकाशसँग माफी मागेका छन्। प्रकाशले आफूलाई ठूलो चोट नलागे पनि आफ्नो सांगीतिक करिअरकै यो पहिलो घटना भएको बताएका छन्।

उनले माफी दिंदै भनेका छन्, ‘मलाई तपाइले हान्नुभयो,मेरो घाउँ भयो त्यो पनि एकछिनमा सन्चो होला। तर यस्तै व्यवहारले तपाइको भविष्य राम्रो होला। यहि कुराले तपाइको बुबा आमा कति दुखी हुनुभयोहोला। यसले मलाई भन्दा पनि तपाईंको लाइफमा असर गर्छ। त्यसले असर नपारोस भनेर प्रहरीलाई स्पष्टिकरण दिनुपरेको छ।,’ 

प्रकाशित: १२ असार २०८० ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App