६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

धम्कीकाबीच सलमानले किने बुलेटप्रुफ गाडी

बलिउड नायक सलमान खानले नयाँ बुलेटप्रुफ गाडी किनेका छन्। उनले निसान पेट्रोल एसयूभी गाडी किनेका हुन्।

हालसम्म यो गाडी भारतीय बजारमा लन्च भएको छैन। यसलाई दक्षिण एसियाली बजारमा सबैभन्दा लोकप्रिय र महँगो एसयूभी मानिन्छ।

बलिउड सुपरस्टार सलमान खानलाई लगातार ज्यान मार्ने धम्की आउने गरेको छ। हालै मात्र खानलाई मार्ने धम्कीको इमेल आएको थियो।  त्यसपछि मुम्बई प्रहरीले उनको सुरक्षा बढाएको थियो।

लगातार आइरहेको धम्कीलाई बेवास्ता गर्दै खानले ठूलो निर्णय लिएका छन्। उनले नयाँ बुलेटप्रुफ गाडी किनेका हुन्। 

प्रकाशित: २४ चैत्र २०७९ ०७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App