३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

सलमान खानको घरबाहिर गोली चलाउने २ जना पक्राउ

बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाएको अभियोगमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ।

इदमा सलमानको गिफ्ट ‘सिकन्दर’

प्रोड्युसर साजिद नाडियाडवाला र विजनरी निर्देशक ए.आर.मुर्गदाससँग मिलेर सलमान ‘सिकन्दर’ लिएर आउन लागेका हुन्।

सलमानको 'टाइगर ३' बक्स अफिसमा कमजोर बन्दै

सुरूवातमा राम्रो कमाइ गरेको फिल्म 'टाइगर ३' को कमाइ लगातार घटिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

फिल्म ‘दिमाग खराब’ लाई ‘टाइगर ३’ को चुनौती

‘दिमाग खराब’ ले शो राम्रो पाए पनि फिल्मको लागि चुनौती भने बलिउड फिल्म ‘टाइगर ३’ देखिएको छ।

सलमानको 'टाइगर ३' ले अग्रिम टिकट बुकिङबाटै कमायो १० करोड

भारतीय सञ्चारमाध्यमहरुका अनुसार फिल्म टाइगर ३ ले अग्रिम टिकट बुकिङबाटै १० करोड कमाएको छ।

बलिउड सेलिब्रेटीका बर्डिगार्डले खान्छन् साढे २ करोड बढी तलब

बर्डिगार्डलाई धेरै पारिश्रमिक दिने सेलिब्रेटीहरुको सूचीमा शाहरुख खान, सलमान खान, अक्षय कुमार, अनुष्का शर्मा, दीपिका पादुकोण, रजनीकान्त र कमल हसनलसम्मको नाम पर्ने गर्दछ।

सलमानको ‘किसीका भाइ किसीकी जान’ १० वर्षयताकै कमजोर ओपनिङ गर्ने फिल्म

सलमान खानको ‘किसीका भाइ किसीकी जान’ १० वर्षयताकै कमजोर ओपनिङ गर्ने फिल्म बनेको छ। शुक्रबारबाट हलमा रिलिज भएको फिल्मले कमजोर ओपनिङ गरेको छ हो।

पक्राउ परे सलमान खानलाई मार्ने धम्की दिने १६ वर्षिय युवा

बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले ठाणे जिल्लाका १६ वर्षीय युवकलाई पक्राउ गरेको छ।

धम्कीकाबीच सलमानले किने बुलेटप्रुफ गाडी

बलिउड नायक सलमान खानले नयाँ बुलेटप्रुफ गाडी किनेका छन्। उनले निसान पेट्रोल एसयूभी गाडी किनेका हुन्।

आत्मरक्षाका लागि सलमान खानले मागे हतियार

अभिनेता खानले मुम्बईका प्रहरी प्रमुख विवेक फान्सालकरलाई भेटेर आफू र आफ्ना बुबालाई आएको मार्ने धम्कीपत्रबारे छलफल गरेका हुन्। भेटकै क्रममा उनले आत्मसुरक्षाको लागि हतियार लाइसेन्सको लागि आवेदन दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्