२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

बालेन्द्रद्वारा मतदान

जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा प्रतिनिधिसभा सदस्यका लागि देशभर मतदान सुरु भएको छ। झापा–५ का रास्वपा उम्मेदवार बालेन्द्र शाहले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण विनायक स्कुलबाट आफ्नो मतदान गरेका हुन्। 

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्धारित कार्यतालिकाअनुसार बिहान ७:०० बजे मतदान सुरु भएको छ। जुन अपराह्न ५:०० बजेसम्म मतदान चल्नेछ।

प्रकाशित: २१ फाल्गुन २०८२ ०७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App