२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

काठमाडौं-३ मा रास्वपाका पाण्डेको अग्रता

काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। उक्त पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले दुई हजार ९६० मत प्राप्त गरी अग्रता लिको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन्।

यसैगरी, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App