३० असार २०८३ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

आज घोषणापत्र सार्वजनिक गर्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले  निर्वाचनका लागि आज चुनावी संकल्प–पत्र २०८२ सार्वजनिक गर्ने बताएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा चुनावी संकल्प–पत्र सार्वजनिक गर्ने बताएका हुन्।  

प्रकाशित: २ फाल्गुन २०८२ ११:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App