२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

ललितपुर-२ मा जगदीश खरेल २० हजार मतले अगाडि

ललितपुर-२ को मत गणना जारी छ । यो समाचार तयार पार्दासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले अग्रता लिइरहेका छन् ।  

खरेलले २३ हजार ७५४ मत ल्याएका छन् । उनलाई पछ्याउँदै गरेका नेपाली कांग्रेसका प्रेम कृष्ण महर्जनले तीन हजार २७३ मत ल्याएका छन् । यी दुईबीचको मतान्तर २० हजार ४८१ छ ।

प्रकाशित: २३ फाल्गुन २०८२ २२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App