२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

रसुवामा कांग्रेसको अग्रता

रसुवामा मतगणना प्रारम्भ भएको छ। पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिएका छन्।

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार नेपाली कांग्रेसका उम्मेदवार आचार्यले ६८९ मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ५३८ र नेकपा एमालेका प्रेम तामाङले २३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

प्रकाशित: २२ फाल्गुन २०८२ ०७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App