३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

रौतहट–३ मा सर्वदलीय बैठक सकियो, १०ः३० बजेबाट मतगणना हुने

रौतहट निर्वाचन क्षेत्र नं.३ मा सर्वदलीय बैठक सम्पन्न भएको छ।  

बैठकले शुक्रबार बिहान १०ः३० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको छ।

कटहरियास्थित मतगणना स्थल श्री जनता माविमा भएको छलफलमा सबै राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए। मतगणनालाई पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्ने सहमति भएको छ।

अब केही बेरमै मतगणना सुरु हुने तयारी भइरहेको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App