१ चैत्र २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

केशव स्थापित भन्दा १० हजार बढी मतले बालेन शाहको अग्रता

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र  उम्मदेवारी दिएका बालेन शाहको अग्रता कायमै रहेकाे छ। उनले अहिलेसम्म २१ हजार बढी मत प्राप्त गरेका छन्। 

बिहीबार बिहानसम्म ५४ हजार ६ सय २१ मत गणना गर्दा शाहले २१ हजार १सय ११ मत पाएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ९ सय ९८ मत पाएका छन्।  नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १० हजार १७३ मत पाएकी छन्।

प्रकाशित: ५ जेष्ठ २०७९ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App