१७ असार २०८१ सोमबार
image/svg+xml
निर्वाचन विशेष

भिमसेन थापा गाउँपालिकामा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस

गोरखाको भिमसेन थापा गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ। अध्यक्षमा लोकप्रसाद बञ्जारा र उपाध्यक्षमा अमृतादेवी वस्ती विजयी भएका छन्।  

अध्यक्ष बञ्जाराले ४९८० मत ल्याए भने उपाध्यक्ष वस्तीले ४९४९ मत ल्याईन्। यस गाउँपालिकाको वडा नम्बर १, ५, ६,७, ८ मा माओवादी केन्द्र बिजयी बनेको छ भने वडा नम्बर २,३,४ मा नेपाली कांग्रेस बिजयी बनेको छ।

प्रकाशित: ३ जेष्ठ २०७९ १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App