२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

दोलखाकी पत्रकार गायत्री आचार्य बनिन् गाउँपालिका उपाध्यक्ष

पत्रकार गायत्री आचार्य मेलुङ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी छिन्।

मंगलबार बिहान सकिएको मतगणना अनुसार नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी आचार्यले गाउँपालिकाको उपाध्यक्ष पदमा जित निकालेकी हुन्। उनी संगै उक्त गाउँपालिकाबाट नेकपा एमालेका अध्यक्ष विजयी भएका छन्। आचार्य स्थानीय कालिञ्चोक एफ.एममा कार्यरत छिन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App