यो बच्चा कहाँको हो ? नेपाल कि कुवेतको ? उनका आँखाबाट अविराम आँसु झरिरहेका थिए। प्रश्नले आँसु अरू थपिए। एउटा हातले बच्चा थुमथुम्याउँदै उनले भनिन्, ‘बच्चा नेपालकै हो।’
कृपया साइन इन गर्नुहोस् वा पूर्ण सामग्री पढ्न सदस्यता लिनुहोस्
अथवा
प्रकाशित: २० पुस २०८१ ०८:१४ शनिबार