‘श्री बुकुरोः द होम कलिङ’ लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया
फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ को प्रिमियर गरिएको छ।
फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ को प्रिमियर गरिएको छ।
शुक्रबार थाइल्यान्डमा सुरु भएको सो प्रतियोगितामा नेपाल पाकिस्तान 'ए' सँग ३० रनले पराजित भएको हो। पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो।
ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भैरहेको सिनेमा‘ झिँगेदाउ २’ को छायांकन ६३ दिनमा सकिएको छ।
उम्मेदवार धेरै भएका जिल्लामा ठूलो आकारको र थोरै उम्मेदवार भएको जिल्लामा सानो मतपत्र छाप्नुपर्ने हुँदा छपाइमा केही दिन ढिला भएको जानकारी दिँदै प्रबन्ध निर्देशक पौडेलले छपाइ सकिएका जिल्लाका लागि नेपाली सेनामार्फत मतपत्र ढुवानी सुरु गरिएको बताए।
नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रवार बिहान ताप्लेजुङ आएकी प्रधानमन्त्री कार्कीले पाथीभरा मन्दिरको दर्शन गरेकी थिइन्। मन्दिरको दर्शनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेकी प्रधानमन्त्री कार्कीले खुल्ला मौसम र पारिलो घामकाबिच मन्दिरको दर्शन गर्न पाएको भन्दै पाथीभरा मातासँग आफूले शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेको बताइन्।
पार्टी प्रवक्ता देवराज चालिसेले आज एक विज्ञप्ति जारी गरी बदलिएको समय, रूपान्तरित राजनीतिक चेतना र नयाँ नेतृत्वको स्पष्ट दृष्टिसहित कांग्रेस देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ संकल्पमा अघि बढिरहेको बताएका हुन्।
नेपाल र कतारबिचको द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित गठन गरिएको नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबिसी) को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ।
प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार शाह नुवाकोट, धादिङ हुँदै गोरखाको आरुघाट हुँदै गोर्खा पुग्ने कार्यतालिका रहेको पार्टीले जनाएको छ। साहले गोर्खा बजारमा आम नागरिक तथा पार्टी सदस्यहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्ने पार्टी स्रोतले जनाएको छ।
सलोन–सलिना फिल्म्सको प्रस्तुतीमा नयाँ नेपाली चलचित्र निर्माण हुने भएको छ।
सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाएर संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा सहकार्य सुरु गरेको नेपाली सेना अहिले उक्त विश्व मञ्चको दह्रो सहयात्री बनेको छ।
दुई दशकभन्दा बढी अघिदेखि अमेरिकाले भारतलाई ‘स्वाभाविक साझेदार’का रूपमा हेर्दै आएको थियो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले पार्टी अध्यक्ष तारिक रहमान लाई बधाई दिएका छन्।
यसैगरी चाँदीको मूल्य आज प्रतितोला ५ हजार रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी ५ हजार ३४० रुपैयाँ मा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य ३४० रुपैयाँ ले सस्तिएको छ।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको उपस्थितिमा पाँचथर सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा अन्तर्क्रिया तथा कविगोष्ठी भएको छ।
आजै बिहान उनले पाथीभरा माताको पूजाअर्चना गरिन्। पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले ‘फागुन महिना, निर्वाचन महिना। पाथीभराबाट सुरुआत। शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु’, सामाजिक सञ्जालमा लेखेकी छिन्।