२ जेष्ठ २०८३ शनिबार
image/svg+xml
धर्म/संस्कृति

कुनै पनि आमाले आफ्ना सन्तानबाट दुःख पाउन नपरोस् : कार्यवाहक प्रमुख डंगोल

काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोलले मातातीर्थ औंसीको अवसरमा शुभकामना व्यक्त गरेकी छन्।

आमाको काँध, जहाँ सबै दुःख हलुका हुन्छन् भन्दै उनले शुभकामना दिएकी हुन्। उनले कुनै पनि आमाले आफ्ना सन्तानबाट दुःख नपाउन् भनेर कामना समेत गरेकी छन्।

'आमाको काँध, जहाँ सबै दुःख हलुका हुन्छन्,' उनले सामाजिक सञ्जालमार्फत आमासँगको तस्बिर सेयर गर्दै लेखेकी छन्, 'मातातीर्थ औंसीको हार्दिक शुभकामना। कुनै पनि आमाले आफ्ना सन्तानबाट दुःख पाउन नपरोस्।'

प्रकाशित: ४ वैशाख २०८३ ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App