वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

कम्पनीका चितवन युनिट इन्चार्ज रजतमान श्रेष्ठले सेवा सुरु गरेसंँगै वाईफाइ नेपालले ग्राहकको मन जित्न सफल भएको बताए ।