एनआईसीको कर्पोरेट कार्यालय आफ्नै भवनमा

कार्यालय स्थानान्तरण भएसँगै ग्राहक तथा सरोकारवालाहरुले उक्त स्थानबाट बैंकले प्रदान गर्ने सम्पूर्ण सेवाहरु थप सहजताका साथ प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।