नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ६४ पैसा र बिक्री दर १४२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ।
यस्तै,युरोपियन युरो एकको खरिद दर १६३ रुपैयाँ १५ पैसा र बिक्री दर १६३ रुपैयाँ ८४ पैसा,यूके पाउन्ड स्टर्लिंग एकको खरिद दर १८५ रुपैयाँ ०७ पैसा र बिक्री दर १८५ रुपैयाँ ८६ पैसा,स्विस फ्र्यांक एकको खरिद दर १७५ रुपैयाँ ५० पैसा र बिक्री दर १७६ रुपैयाँ २५ पैसा कायम गरिएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ७६ पैसा र बिक्री दर ९२ रुपैयाँ १५ पैसा,क्यानेडियन डलर एकको खरिद दर १०० रुपैयाँ ७४ पैसा र बिक्री दर १०१ रुपैयाँ १७ पैसा,सिंगापुर डलर एकको खरिद दर १०८ रुपैयाँ ३४ पैसा र बिक्री दर १०८ रुपैयाँ ८० पैसा तोकिएको छ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ र बिक्री दर नौ रुपैयाँ ०३ पैसा,चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ९१ पैसा र बिक्री दर १९ रुपैयाँ ९९ पैसा,साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ ७७ पैसा र बिक्री दर ३७ रुपैयाँ ९३ पैसा,कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ८६ पैसा र बिक्री दर ३९ रुपैयाँ ०२ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ ३७ पैसा र बिक्री दर चार रुपैयाँ ३८ पैसा,यूएई दिराम एकको खरिद दर ३८ रुपैयाँ ५६ पैसा र बिक्री दर ३८ रुपैयाँ ७३ पैसा,मलेसियन रिंगेट एकको खरिद दर ३४ रुपैयाँ ०८ पैसा र बिक्री दर ३४ रुपैयाँ २२ पैसा,साउथ कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६४ पैसा र बिक्री दर नौ रुपैयाँ ६८ पैसा,स्वेडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४ रुपैयाँ ९० पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ८४ पैसा र बिक्री दर २१ रुपैयाँ ९४ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ १९ पैसा र बिक्री दर १८ रुपैयाँ २७ पैसा,कुवेती दिनार एकको खरिद दर ४६० रुपैयाँ ८३ पैसा र बिक्री दर ४६२ रुपैयाँ ७८ पैसा,बहराइन दिनार एकको खरिद दर ३७५ रुपैयाँ ७० पैसा र बिक्री दर ३७७ रुपैयाँ २९ पैसा,ओमानी रियाल एकको खरिद दर ३६७ रुपैयाँ ९० पैसा र बिक्री दर ३६९ रुपैयाँ ४५ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
प्रकाशित: ५ मंसिर २०८२ ०६:११ शुक्रबार





