२१ वैशाख २०८३ सोमबार
image/svg+xml
बजार

सुनको मूल्य घट्दा चाँदी बढ्यो

नेपाली सुनचाँदी बजारमा सोमबार सुनको मूल्य घटेको छ।  

आज सुन प्रतितोला तीन सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यससँगै आज छापावाला सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।  

आइतबार उक्त सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।  

यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला  २० रूपैयाँ बढेर पाँच हजार ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०८३ ११:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App