२९ असार २०८३ सोमबार
image/svg+xml
बजार

आज सुनको मूल्यमा वृद्धि, चाँदी घट्यो

स्थानीय बजारमा साताको पहिलो दिन (आइतबार) सुनको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला दुई लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ६०० रुपैयाँ बढेर दुई लाख ८८ हजार रुपैयाँ पुगेको छ।

यता, चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ। शुक्रबार प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ३५ रुपैयाँले घटेर चार हजार ४७५ रुपैयाँ कायम भएको छ।

प्रकाशित: २८ असार २०८३ १०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App