२० मंसिर २०८२ शनिबार
image/svg+xml
बजार

सुनको भाउ दुई लाख ५० हजार पार

स्थानीय बजारमा आज सुनको मूल्य दुई लाख ५० हजार पार गरेको छ। 

शुक्रबार सुन तोलामा दुई लाख ५० हजार ६ सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी तीन हजार ३४५ रुपैयाँ पुगेको छ। आज सुन २२ सय रुपैयाँले बढेको छ भने चाँदी ६५ रुपैयाँले बढेको छ।  

यसअघि बिहीबार सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। हिजो चाँदी तोलामा तीन हजार २८० रुपैयाँमा किनबेच भएको थियो। 

प्रकाशित: १२ मंसिर २०८२ १०:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App