२४ मंसिर २०८२ बुधबार
image/svg+xml
बजार

२ लाख १५ हजार नाघ्यो सुन

सुनचाँदी व्यवसायी सङ्घले शुक्रबार सार्वजनिक गरेको सुनको मूल्य २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार सार्वजनिक गरेको मूल्यसूचीअनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको हो।

बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम थियो। त्यसैगरी चाँदीको मूल्य तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको छ। 

बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको हो।

प्रकाशित: २७ भाद्र २०८२ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App