१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
बजार

सुनचाँदीको भाउ बढ्यो

स्थानीय बजारमा सोमबार (आज) छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर दुई लाख ४३ हजार ३०० रुपैयाँ पुगेको छ। यसअघि आइतबार यो २ लाख ४२ हजार ८ सय रुपैयाँ थियो। 

यसैगरी, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर तीन हजार १५५ रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य तीन हजार १३५ रुपैयाँ कायम थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो वृद्धि अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागले भएको हो। 

प्रकाशित: १ मंसिर २०८२ १०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App