२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्यमा बन्यो ऐतिहासिक रेकर्ड

स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज सुनको मूल्य तोलामा दुई लाख तीन हजार ६ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

त्यस्तै, चाँदीको मूल्य पनि उकालो लाग्दै तोलामा दुई हजार चार सय २५ रुपैयाँ पुगेको छ। गत शुक्रबार सुन तोलाको दुई लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी दुई हजार तीन सय ६० रुपैयाँमा खरिद–बिक्री भएको थियो।

प्रकाशित: १५ भाद्र २०८२ १०:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App