६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

साताको पहिलो दिन आज सुनचाँदीको मूल्य थप बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो।

आज सुन दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी चार हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अहिलेसम्मकै धेरै हो। 

यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदी चार हजार ५८५ कायम भएको थियो।

प्रकाशित: १३ पुस २०८२ ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App