राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज धनगढीमा कार्यक्रम गर्दै छ। कार्यक्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने जनाइएको छ।
धनगढीको चुनावी सभालाई सम्बोधन गरेर फागुन ७ गते सुर्खेतमा चुनावी कार्यक्रम गर्ने बताइएको छ।
प्रकाशित: ६ फाल्गुन २०८२ ०९:४० बुधबार





