१४ चैत्र २०८२ शनिबार
image/svg+xml
बजार

दुई लाख नजिक सुनको मूल्य, एकैदिन ५ हजार ३०० बढ्यो

स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ। 

सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज एक लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको छ। 

चाँदीको मूल्यमा पनि परिवर्तन देखिएको छ। आज चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार हुँदैछ। यसअघि चाँदी एक हजार ९१० मा कारोबार भएको थियो। 

प्रकाशित: २३ वैशाख २०८२ १०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App