२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अपराध

खैरो हिरोइनसहित पाँच युवक पक्राउ

खैरो हिरोइनसहित यहाँपाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो।  

उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ। अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ। पक्राउ परेका मध्ये एक नावालक रहेका छन्। रासस

प्रकाशित: २३ पुस २०८२ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App