३१ असार २०८३ बुधबार
image/svg+xml
अपराध

म कुनै आपराधिक गतिविधिमा संलग्न छैनः मनोज केसी

टिकटकर मनोज केसीले गत भदौं २४ मा भएको विध्वंसात्मक घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। 

‘संसद् जलेकोमा खुसी मनाउने टिकटकरलाई ७ वटा मुद्दा’ भन्ने समाचारमा खण्डन लेख्दै उनले समाचारमा कुनै सत्यता नभएको बताएका हुन्।  

केसीको धारणा समेट्दै यसअघि प्रकाशित समाचार भुलवस पर्न गएकोमा क्षमायाचनासहित सच्याएका छौं- सम्पादक ।

प्रकाशित: ३१ भाद्र २०८२ १३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App