१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
भिडियो

पानी ट्याङ्कीको कुरा सुन्दा हाँसो उठ्छः ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पानी ट्याङ्कीको कुरा सुन्दा हाँसो उठ्ने गरेको बताएका छन्। 

काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यकालागि उमेदवारी दिएका पोखरेलले नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहसमा आफूमाथि लागेका आरोपको खण्डन गर्दै पानी ट्याङ्कीको विषय सुन्दा हाँसो उठ्ने गरेको बताए।

पोखरेल २०६१ सालमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा पानी ट्याङ्कीमा पैसा लुकाएको आरोपकाे उनले नागरिक निर्वाचन बहसमा खण्डन गरेका हुन्।

प्रकाशित: २० कार्तिक २०७९ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App