वनमन्त्री एवं कांग्रेस नेता महेश आचार्य १६ बुँदे सहमति गराउन खट्ने एकजना मुख्य नेता हुन्। त्यसका लागि उनले घन्टौंसम्म प्रधानमन्त्री सुशील कोइरालासँगै काम गरे। विभिन्न दलका नेतासँग वार्तामा बसे। र १६ बुँदे साकार पारे। 'यो राष्ट्रको जित हो', उनले टिप्पणी गरे।
माली र बुर्किना फासोले आफ्नो देशमा अमेरिकी नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएका छन्। यी देशहरूले अब अमेरिकी नागरिकलाई आफ्नो देशभित्र प्रवेश गर्न नदिने बताएका छन्।