प्रधानमन्त्री कार्यालय तथा सर्वोच्च अदालत कार्यालयलाई भूकम्पले नराम्रो क्षति पुगेको छ। सिंहदरबारभित्रका मन्त्रालयहरु समेत पालमुनिबाट चलिरहेका छन्। भूकम्पको धक्काले पालमुनि पुगेका यी शक्तिशाली निकायहरु कसरी चलिरहेका छन् ? हेर्नोस् नागरिक शो
मुग्लिन-नारायणगढ सडकखण्डको भरतपुर महानगरपालिका-२९ सिमलताल पारीपट्टी तनहुँको आँबुखैरेनी गाउँपालिका-५ स्थित त्रिशुली नदी किनारमा आइतबार बसको अवशेष फेला परेको छ ।