१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
भिडियो

EXCLUSIVE VIDEO : चट्टानको चेपुवामा तातोपानी

पहाड खस्ने सम्भावनाका कारण यतिबेला नेपाल-चीन सीमा क्षेत्रको लिपिङ बजार सुनसान छ। सीमाको मितेरी पुलमा सुरक्षाकर्मी बस्न सकेका छैनन्। वैशाख १२ को भूकम्पछि सुरु भएको पहाडबाट चट्टान खस्नेक्रम अझै रोकिएको छैन। सुरक्षाकर्मी भन्छन्, 'कसको शव कहाँ छ भन्न सक्ने अवस्था छैन।' सीमा नाकाभन्दा झन्डै डेढ सयमिटर वर भेटिएका प्रहरीको आग्रह थियो, 'कुनै पनि बेला ढुंगा खस्न सक्छ तपाइँहरु धेरैबेर यहाँ नबस्नोस्।'

भिडियो

प्रकाशित: २७ वैशाख २०७२ २१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App