२५ पुस २०८१ बिहीबार
image/svg+xml
भिडियो

'गरिव किसानको आँसु नदेख्ने प्रतिपक्ष किन गुठी विधेयकको विरोध गर्दैछ?'

काठमाडाैं– नेकपाका सांसद शान्ता चौधरीले गुठी विधेयकका बारेमा गलत प्रचार भएको भन्दै आश्चर्य प्रकट गरेकी छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले विधेयक संविधान विपरित नभएको दाबी गरिन्। दाङको स्वर्गद्वारी  गुठीको १२ सय विघाहा जमिन १६ सय घरधुरी परिवारले जोतभोग गरिरहेको भन्दै उनले मोही किसानको हकमा पनि आवाज उठाउनुपर्ने बताइन्। उनले भनिन् “गणतन्त्र किन चाहियो गरिवका लागि बोल्न हुँदैन भने?धर्म हाम्रो आस्था हो संस्कृति हो। पहिचान हो। तर मान्छेलाई रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ र? मैले त यही प्रश्नको जवाफ खोजिरहेछु।”

थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: १ असार २०७६ १६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App