वाइडबडीको इन्जिन पुरानै प्रक्रियाबाट खरिद गर थप जानकारीका लागि हेर्नुहोस भिडियो: Follow @nagarik_news प्रकाशित: २७ फाल्गुन २०७५ १७:१२ सोमबार
समाज १७ पुस २०८२ महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहरमा भने पानी बग्ने सुरसार छैन ।
स्वास्थ्य १७ पुस २०८२ तिलगंगा सर्जिकल आँखा केन्द्रको एक वर्ष : १२ हजारलाई सेवा गोदावरी नगरपालिका- ११ चापागाउँमा सञ्चालित तिलगंगा सर्जिकल आँखा केन्द्रले स्थापनाको पहिलो वर्ष पूरा गरेको छ।
समाज १७ पुस २०८२ निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको मृत्यु भएको । निस्सासिएर अन्य दुई जना बेहोस अवस्थामा भेटिएका छन् ।
अर्थ १७ पुस २०८२ नागढुंगा सुरुङमार्ग: ९८ प्रतिशत काम सकियो, सञ्चालन गर्ने कम्पनी छान्नै सकस सुरुङमार्ग सञ्चालन गर्न सडक विभागले सेवा प्रदायक कम्पनी छान्न नसकेका कारण ९८ प्रतिशतभन्दा बढी काम पूरा भइसक्दा पनि नागढुंगा सुरुङमार्ग अझै सञ्चालन हुन सकेको छैन।